2082 General
Results
मोरङ–४ मा रास्वपा उम्मेदवार ४६ सय बढी मतले अगाडि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 9:22 AM
52 views
मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ–४ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष राजवंशीले ठूलो मत अन्तरले अग्रता लिएका छन् । राजवंशीले ५ हजार ६३६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गुरुराज घिमिरेले ९५३ मत पाएका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अमनलाल मोदीले ९२० मत पाएका छन् ।रास्वपा : ५,६३६कांग्रेस : […]

results
election 2082