ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Alert

झापा ५ मा बालेन्द्र शाहको सुरुवाती अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 6:54 AM 88 views
<p>काठमाडौं । झापा क्षेत्र नम्बर ५ को सुरुवाती मतगणनाको अपडेट आएको छ । सुरुवाती गणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले अग्रता लिएका छन् । बिहान ६:४५ बजेसम्म २३०३ सय मतगणना हुँदा शाहले १४ सय ७६ मत पाएका छन् । यस्तै केपी शर्मा ओलीले ३८४ मत प्राप्त गर्दै बालेन्द्रलाई पछ्याइरहेका छन् ।</p> <p>The post झापा ५ मा बालेन्द्र शाहको सुरुवाती अग्रता appeared first on RONB post.</p>

काठमाडौं । झापा क्षेत्र नम्बर ५ को सुरुवाती मतगणनाको अपडेट आएको छ । सुरुवाती गणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले अग्रता लिएका छन् ।

बिहान ६:४५ बजेसम्म २३०३ सय मतगणना हुँदा शाहले १४ सय ७६ मत पाएका छन् । यस्तै केपी शर्मा ओलीले ३८४ मत प्राप्त गर्दै बालेन्द्रलाई पछ्याइरहेका छन् ।

The post झापा ५ मा बालेन्द्र शाहको सुरुवाती अग्रता appeared first on RONB post.

results election 2082