ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
झापा–५ : ओलीलाई फराकिलो अन्तरले पछि पार्दै बालेनको अग्रता
2082 General Parties

झापा–५ : ओलीलाई फराकिलो अन्तरले पछि पार्दै बालेनको अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 6:32 AM 48 views
काठमाडौँ। झापा क्षेत्र नम्बर-५ को प्रारम्भिक गणनाको नातिला सार्बजनिक भएको छ। प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पछि पारेका छन्। सार्वजनिक मतपरिणाम अनुसार शाहले ८ सय १४ मत प्राप्त गरेका छन्। एमाले अध्यक्ष ओलीले ३ सय ८४ मत पाएका छन्।

काठमाडौँ।

झापा क्षेत्र नम्बर-५ को प्रारम्भिक गणनाको नातिला सार्बजनिक भएको छ। प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पछि पारेका छन्।

सार्वजनिक मतपरिणाम अनुसार शाहले ८ सय १४ मत प्राप्त गरेका छन्।

एमाले अध्यक्ष ओलीले ३ सय ८४ मत पाएका छन्।

parties election 2082