ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
काठमाडौं–१ मा रास्वपाकी रञ्जु विजयोन्मुख
2082 General Parties Update

काठमाडौं–१ मा रास्वपाकी रञ्जु विजयोन्मुख

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 5:53 AM 58 views
<p>काठमाडौं । काठमाडौं क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना विजयोन्मुख बनेकी छन् । विहान ५ बजे सम्मको मत गणना हेर्दा उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रवल थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रभन्दा भारी मतले अगाडि छिन् । रञ्जुले ६ हजार ८२ मत प्राप्त गर्दा कांग्रेसका प्रवलले २ हजार ९ [&#8230;]</p> <p>The post काठमाडौं–१ मा रास्वपाकी रञ्जु विजयोन्मुख appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com...

काठमाडौं । काठमाडौं क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना विजयोन्मुख बनेकी छन् । विहान ५ बजे सम्मको मत गणना हेर्दा उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रवल थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रभन्दा भारी मतले अगाडि छिन् ।

रञ्जुले ६ हजार ८२ मत प्राप्त गर्दा कांग्रेसका प्रवलले २ हजार ९ सय ३२ मत प्राप्त गरेका छन् । यसैगरी रविन्द्रले १ हजार ९३ मत प्राप्त गरेका छन् । काठमाडौं–१ सबैभन्दा थोरै मतदान भएको क्षेत्र हो ।

The post काठमाडौं–१ मा रास्वपाकी रञ्जु विजयोन्मुख appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082