ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

मोरङ–१ मा रास्वपाका यज्ञमणि न्यौपानेको अग्रता, दोस्रोमा माटो

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 5:46 AM 45 views
मोरङ क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका उम्मेदवारले शुरूआती अग्रता लिएका छन् । प्राप्त विवरणअनुसार रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपाने ९६७ मतसहित पहिलो स्थानमा रहेका छन् । उनलाई श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले पछ्याइरहेकी छिन् । लामाले ६४३ मत प्राप्त गरेकी छिन् । नेपाली कांग्रेस र एमालेका उम्मेदवारहरू भने हालसम्मको गणनामा पछि देखिएका छन् । कांग्रेसका उम्मेदवार खड्गबहादुर फागो ४३७ मतका साथ तेस्रो स्थानमा छन् भने एमालेका घनश्याम खतिवडा २७३ मतसहित चौथो स्थानमा ...
मोरङ क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका उम्मेदवारले शुरूआती अग्रता लिएका छन् । प्राप्त विवरणअनुसार रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपाने ९६७ मतसहित पहिलो स्थानमा रहेका छन् । उनलाई श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामाले पछ्याइरहेकी छिन् । लामाले ६४३ मत प्राप्त गरेकी छिन् । नेपाली कांग्रेस र एमालेका उम्मेदवारहरू भने हालसम्मको गणनामा पछि देखिएका छन् । कांग्रेसका उम्मेदवार खड्गबहादुर फागो ४३७ मतका साथ तेस्रो स्थानमा छन् भने एमालेका घनश्याम खतिवडा २७३ मतसहित चौथो स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्...
candidates election 2082