ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

मोरङ–४ मा कांग्रेस महामन्त्री घिमिरे भारी मतले पछि, रास्वपाका राजवंशीको फराकिलो अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 6:17 AM 52 views
मोरङ क्षेत्र नम्बर ४ को पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे निकै पछि परेका छन् । यस क्षेत्रमा रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले सुरुवाती चरणदेखि नै फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार राजवंशीले ३,८५८ मत प्राप्त गरी शीर्ष स्थानमा रहेका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका महामन्त्री प्रघिमिरेले ६९३ मत प्राप्त गरेका छन् । राजवंशी र घिमिरेबीचको मतान्तर ३,१६६ पुगेको छ । यस्तै, नेकपाका उम्मेदवार अमनलाल मोदी ६७१ मतसहित तेस्रो स्थानमा रहेका छ...
मोरङ क्षेत्र नम्बर ४ को पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे निकै पछि परेका छन् । यस क्षेत्रमा रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले सुरुवाती चरणदेखि नै फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार राजवंशीले ३,८५८ मत प्राप्त गरी शीर्ष स्थानमा रहेका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका महामन्त्री प्रघिमिरेले ६९३ मत प्राप्त गरेका छन् । राजवंशी र घिमिरेबीचको मतान्तर ३,१६६ पुगेको छ । यस्तै, नेकपाका उम्मेदवार अमनलाल मोदी ६७१ मतसहित तेस्रो स्थानमा रहेका छन् । नेकपा एमालेका जीवन घि...
results election 2082