2082 General
Candidates
काठमाडौँ– १० : रास्वपाका उम्मेदवारले झण्डै साढे ६ हजार मत ल्याउँदा कांग्रेसको ८१५ मात्रै
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 6:44 AM
49 views
काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिएका छन् ।  हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त गरेको  निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए ।  अहिले दक्षिणकाली नगरपालिका क्षेत्रको मत गणना जारी छ ।

candidates
election 2082