2082 General
Candidates
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 7:42 AM
46 views
तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिए । यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र एमालेका भगवती न्यौपानेले ४१६ मत प्राप्त गरेका छन् ।

candidates
election 2082