ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
दाङ–१ मा पनि रास्वपा अगाडि
2082 General Results

दाङ–१ मा पनि रास्वपा अगाडि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 7:11 AM 48 views
देउखुरी– दाङ निर्वाचन क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार देवराज पाठकले एक हजार ५१५ मत प्राप्त गरेका छन् ।  प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार नेपाली कांग्रेसका योगेन्द्र चौधरीले २९२ र नेकपा एमालेका रेवतीरमण घिमिरेले २२० मत प्राप्त गरेका छन् । 

results election 2082