ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

काठमाडौं–५ मा पनि रास्वपाकै अग्रता, ईश्वर पोखरेल तेस्रोमा

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 4:02 AM 56 views
काठमाडौं क्षेत्र नम्बर ५ मा पनि रास्वपाले नै अग्रता लिएको छ ।  रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १४२४ मतसहित शुरूआती  अग्रता लिएका हुन् । ४१२ मतसहित नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल दोस्रो छन् ।   तेस्रोका उईश्वर पोखरेलले २८५ मतसहित तेस्रोमा छन् । यो क्षेत्रमा यसअघि कांग्रेसका पौडेलले जितेका थिए । 

candidates election 2082