2082 General
Election
काठमाडौं–१ : मतान्तर बढाउँदै रञ्जु दर्शना, रवीन्द्र खुम्चिए
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 4:27 AM
50 views
काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शनाले अग्रता बढाएकी छन् ।  ८०५५ मत गणना हुँदा उनी ३८५० मतका साथ अग्र स्थानमा छिन् ।  उनलाई कांग्रेसका प्रबल थापाले २१८१ मतका साथ पछ्याइरहेका छन् ।  राप्रपाका रवीन्द्र मिश्र १०९३ मतका साथ तेस्रोमा छन् ।  एमालेको ३७१ मत छ । ताराले ४३ मत ल्याएको छ । 

election
election 2082