2082 General
Election
काठमाडौं–१ : रञ्जुको अग्रता दोब्बर, प्रबलले २९३२ मत पाउँदा रवीन्द्रको एक हजार मात्रै
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 5:22 AM
46 views
काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शनाले दोब्बर बढी मतान्तरले अग्रता लिएकी छन् । पछिल्लो मत परिणामअनुसार उनले ६०८२ मत पाउँदा कांग्रेसका प्रबल थापाले २९३२ मत मात्रै पाएका छन् ।  राप्रपाका रवीन्द्र मिश्रले १०९३ मत पाएका छन् । 

election
election 2082