ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

कुलमानलाई राजु पाण्डेले उछिने, काठमाडौंका सबै क्षेत्रमा रास्वपा अगाडि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 5:34 AM 37 views
काठमाडौं ३ पनि रास्वपाले अग्रता लिएको छ । रास्वपाका राजु पाण्डेले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई २५४ मतले पछि पारेका हुन् ।  यसअघिस घिसिङले शुरूआतदेखि नै अग्रता लिइरहेका थिए ।  बिहान ५ बजेसम्मको मतगणना अनुसार कुलमानले २७०६ ल्याउँदा राजुले २९६० ल्याएका छन् ।  उनीहरूलाई नेपाली कांग्रेशका रमेश अर्याल र एमालेका रामेश्वर फुयाँलले क्रमश: ५८३ र ४५६ मत ल्याएर पछ्याइरहेका छन् । यससँगै काठमाडौंका सबै क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । मतगणना जारी र...
काठमाडौं ३ पनि रास्वपाले अग्रता लिएको छ । रास्वपाका राजु पाण्डेले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई २५४ मतले पछि पारेका हुन् ।  यसअघिस घिसिङले शुरूआतदेखि नै अग्रता लिइरहेका थिए ।  बिहान ५ बजेसम्मको मतगणना अनुसार कुलमानले २७०६ ल्याउँदा राजुले २९६० ल्याएका छन् ।  उनीहरूलाई नेपाली कांग्रेशका रमेश अर्याल र एमालेका रामेश्वर फुयाँलले क्रमश: ५८३ र ४५६ मत ल्याएर पछ्याइरहेका छन् । यससँगै काठमाडौंका सबै क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । मतगणना जारी रहेको काठमाडौंका सबै क्षेत्रमा रास्...
results election 2082