ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रौतहट–४ को मतगणना चन्द्रनिगाहपुरमा सुरु
2082 General Results

रौतहट–४ को मतगणना चन्द्रनिगाहपुरमा सुरु

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 4:16 AM 74 views
रौतहट क्षेत्र नम्बर-४ को मतगणना सुरु भएको छ। चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा मतगणना थालिएको हो।...

रौतहट क्षेत्र नम्बर-४ को मतगणना सुरु भएको छ। चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा मतगणना थालिएको हो।

प्रारम्भिक चरणमा गढीमाई नगरपालिका–९ स्थित इनरवा प्रावि मतदान केन्द्रबाट गणना अघि बढाइएको छ।

results election 2082