ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
भक्तपुरमा राजीव खत्रीले महेश बस्नेतलाई उछिने
2082 General Candidates

भक्तपुरमा राजीव खत्रीले महेश बस्नेतलाई उछिने

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 4:29 AM 46 views
उनलाई नेकपा (एमाले) का महेश बस्नेतले २०० मतान्तरका साथ पछ्याइरहेका छन्। त्यस्तै, नेपाली कांग्रेसका कविर राणा १७१ मतसहित तेस्रो स्थानमा छन् भने नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले १३८ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका उम्मेदवार जित राम लामा...

प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा भक्तपुर-२ मा रोचक प्रतिस्पर्धा देखिएको छ। प्राप्त पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री १४०० मतसहित अग्रस्थानमा छ।

उनलाई नेकपा (एमाले) का महेश बस्नेतले २०० मतान्तरका साथ पछ्याइरहेका छन्। त्यस्तै, नेपाली कांग्रेसका कविर राणा १७१ मतसहित तेस्रो स्थानमा छन् भने नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले १३८ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका उम्मेदवार जित राम लामाको नाममा हालसम्म ३७ मत दर्ता भएको छ।

candidates election 2082