ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
चितवन-३ : सोविता: ९२५, रेनु : ६७९
2082 General Results

चितवन-३ : सोविता: ९२५, रेनु : ६७९

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 5:01 AM 56 views
चितवन क्षेत्र नम्बर-३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले अग्रता कायम गरेकी छन्।...

चितवन क्षेत्र नम्बर-३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले अग्रता कायम गरेकी छन्।

सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार गौतमले नेकपाकी उम्मेदवार रेनु दाहाललाई पछि पारेकी हुन्।

प्राप्त विवरण अनुसार रास्वपाकी गौतमले ९ सय २५ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेकी दाहालले ६ सय ७९ मत पाएकी छन्।

गौतम र दाहालबीचको मतान्तर २ सय ४६ रहेको छ।

results election 2082