ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
तनहुँ–१ : रास्वपाका स्वर्णिम वाग्लेको अग्रता
2082 General Results

तनहुँ–१ : रास्वपाका स्वर्णिम वाग्लेको अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 5:10 AM 55 views
तनहुँ क्षेत्र नम्बर-१ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले सुरुवाती अग्रता लिएका छन्।...

तनहुँ क्षेत्र नम्बर-१ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले सुरुवाती अग्रता लिएका छन्।

सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार वाग्लेले १ सय ८५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ९७ मत पाएका छन्।

वाग्ले आफ्ना निकटतम प्रतिद्वन्द्वी भट्टराईभन्दा ८८ मतले अगाडि देखिएका छन्।

results election 2082