2082 General
Candidates
भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 3:59 AM
57 views
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार मुख्य प्रतिस्पर्धीहरूबीचको अन्तर निकै साँघुरो देखिएको छ। निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले २४२ मतसहित आफ्नो अग्रता कायम राखेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले कडा टक्कर दिइरहेका छन्। पछिल्लो विवरण अनुसार खत्रीले २१८ […]

candidates
election 2082