ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

जनार्दन शर्मा  उम्मेदवार रहेको रुकुमपश्चिममा ५९.०३ प्रतिशत मत खस्यो

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 2:03 AM 44 views
 बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार रुकुमपश्चिममा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। जिल्लाका छवटा स्थानीय तहका सबै ७६ मतदानस्थल र १४० स्थायी तथा दुई अस्थायी मतदान केन्द्रमा बिहान ७ बजेबाट निर्वाचन सुरु भई साँझ ५ बजे सम्पन्न भएको थियो। जिल्लामा ५९.०३ प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कुल १ लाख ६ हजार ६६० मतदाता रहेका जिल्लामा ६२ हजार ९६८ मत खसेको सहायक प्रमुख जिल्ला अधिका...
 बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार रुकुमपश्चिममा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। जिल्लाका छवटा स्थानीय तहका सबै ७६ मतदानस्थल र १४० स्थायी तथा दुई अस्थायी मतदान केन्द्रमा बिहान ७ बजेबाट निर्वाचन सुरु भई साँझ ५ बजे सम्पन्न भएको थियो। जिल्लामा ५९.०३ प्रतिशत मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कुल १ लाख ६ हजार ६६० मतदाता रहेका जिल्लामा ६२ हजार ९६८ मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिए। ...
candidates election 2082