ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

मोरङका तीन क्षेत्रमा मतगणना शुरू, बाँकी तीनमा बिहानदेखि मात्रै हुने

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 2:23 AM 52 views
मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये तीनवटा क्षेत्रमा मतगणना शुरू भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले दिएको जानकारी अनुसार मोरङ क्षेत्र नं. १, ४ र ५ मा मतगणना कार्य जारी रहेको छ । बाँकी रहेका क्षेत्र नं. २, ३ र ६ मा भने शुक्रबार बिहान ६ बजेदेखि मात्रै मतगणना शुरू गर्ने गरी सर्वदलीय सहमति भएको उनले जानकारी दिए । जिल्लाका कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५१४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् । मतदानमा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देख...
मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये तीनवटा क्षेत्रमा मतगणना शुरू भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले दिएको जानकारी अनुसार मोरङ क्षेत्र नं. १, ४ र ५ मा मतगणना कार्य जारी रहेको छ । बाँकी रहेका क्षेत्र नं. २, ३ र ६ मा भने शुक्रबार बिहान ६ बजेदेखि मात्रै मतगणना शुरू गर्ने गरी सर्वदलीय सहमति भएको उनले जानकारी दिए । जिल्लाका कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५१४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् । मतदानमा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देखिएको छ, जसमा २ लाख ...
results election 2082