ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
काठमाडौँ-८ मा रास्वपाका श्रेष्ठको बलियो पकड
2082 General Results

काठमाडौँ-८ मा रास्वपाका श्रेष्ठको बलियो पकड

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 1:55 AM 57 views
काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले बलियो पकड जमाएका छन्। बिहीबार सम्पन्न मतदानपछि सुरु भएको गणनाको पछिल्लो तथ्याङ्क अनुसार श्रेष्ठले १७१४ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सपना राजभण्डारीले हालसम्म २०७ मत प्राप्त गरेकी छन् । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट चुनावी मैदानमा रहेका […]

results election 2082