2082 General
Results
रेनु दाहाल र सोबिता गौतम प्रतिस्पर्धी रहेको चितवन–३ मा मतगणना हुँदै
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 12:12 AM
47 views
काठमाडौं – चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा आज राति १ः३० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठकले उक्त समयदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो। मतदान केन्द्रबाट मतपेटिका संकलन तथा आवश्यक व्यवस्थापनको काम पूरा भएपछि गणनाको तयारी गरिएको जनाइएको छ। चितवन–३ मा नेकपाकी रेनु दाहाल र रास्वपाकी सोबिता गौतमबीच मुख्य प्रतिस्पर्धा रहेको छ।

results
election 2082