ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

चितवन–१ मा बिहान ७ बजेदेखि मतगणना हुने

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:19 AM 59 views
चितवन निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार खैरहनीस्थित भुवानीशंकर क्याम्पसमा मतगणना गरिनेछ। निर्वाचन अधिकृत विकासकुमार रजकले जारी गरेको सूचनाअनुसार उम्मेदवार वा राजनीतिक दलले मतगणना प्रतिनिधि राख्न चाहेमा मतगणना सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अघि उपस्थित हुनुपर्नेछ। निर्धारित समयभित्र उम्मेदवार वा प्रतिनिधि उपस्थित नभए पनि मतगणना प्रक्रिया सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ।

results election 2082