ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

काठमाडौं–४ को मतगणना शुरु, कसले मार्ला बाजी ?

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:24 AM 52 views
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको हो। मतगणनास्थलमा उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधि उपस्थित रहेका छन्। यस क्षेत्रमा एमालेका राजन भट्टराई, कांग्रेसका सचिन तिमल्सेना, नेकपाका इन्द्रकुमार भुसाल, रास्वपाका पुकार बम, राप्रपाका सुरेन्द्रराज भण्डारी, नेमकिपाका आशालाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका छवि बहादुर खनाल लगायत उम्मेदवार प्रतिस्पर्धामा छन्। ...
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको हो। मतगणनास्थलमा उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधि उपस्थित रहेका छन्। यस क्षेत्रमा एमालेका राजन भट्टराई, कांग्रेसका सचिन तिमल्सेना, नेकपाका इन्द्रकुमार भुसाल, रास्वपाका पुकार बम, राप्रपाका सुरेन्द्रराज भण्डारी, नेमकिपाका आशालाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका छवि बहादुर खनाल लगायत उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीक...
results election 2082