2082 General
Results
मोरङ–४ को मतगणना शुरु
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 12:33 AM
56 views
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठकपछि मतगणना प्रक्रिया सुरु गरिएको हो। मतदान केन्द्रबाट मतपेटिका संकलन गरी आवश्यक व्यवस्थापन पूरा भएपछि गणना थालिएको जनाइएको छ। मोरङ–४ मा नेपाली कांग्रेसका गुरु राज घिमिरे, नेकपा (एमाले) का जीवन घिमिरे, नेकपाका अमनलाल मोदी, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी र राष्ट्रिय प्रजातन्त्र पार्टीका माधवप्रसाद आचार्य मुख्य प्रतिस्पर्धामा छन्।

results
election 2082