ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
कैलाली- ५ मा सर्वदलीय बैठक सुरु
2082 General Results

कैलाली- ५ मा सर्वदलीय बैठक सुरु

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 11:48 PM 49 views
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना सुरु गर्न सर्वदलीय बैठक सुरु भएको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना सुरु गर्न सर्वदलीय बैठक सुरु भएको छ । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्वास्थ्य तालिम केन्द्रमा केही बेरअघिदेखि बैठक सुरु भएको हो ।

यस क्षेत्रका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू सङ्कलन भई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित रूपमा राखिसकिएका छन्।

सर्वदलीय बैठकमा मतगणनाका नियमहरू, प्रतिनिधिहरूको व्यवस्थापन र समय तालिका बारे छलफल भइरहेको छ। बैठकको निर्णय अनुसार मतगणना हुनेछ।

results election 2082