ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
चितवन-२ मा साढे १२ बजेदेखि मतगणना सुरु हुने
2082 General Results

चितवन-२ मा साढे १२ बजेदेखि मतगणना सुरु हुने

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 11:49 PM 29 views
यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेपाली कांग्रेसकी मीनाकुमारी खरेल, नेकपा एमालेका अस्मिन घिमिरे र राष्ट्रिय प्रजातन्त्र पार्टीका जगदीश्वर अधिकारी, नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङलगायत चुनावी मैदानमा छन्।...

चितवन-२ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना आजै रातिदेखि सुरु हुने भएको छ। सम्पन्न सर्वदलीय बैठकले राति १२:३० बजेदेखि गणना कार्य सुरु गर्ने निर्णय गरेको हो। गणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेपाली कांग्रेसकी मीनाकुमारी खरेल, नेकपा एमालेका अस्मिन घिमिरे र राष्ट्रिय प्रजातन्त्र पार्टीका जगदीश्वर अधिकारी, नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङलगायत चुनावी मैदानमा छन्।

results election 2082