ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
भक्तपुर-२ मा मतगणना थालियो
2082 General Results

भक्तपुर-२ मा मतगणना थालियो

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:13 AM 47 views
यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा नेकपा एमालेका महेश बस्नेत, नेपाली कांग्रेसका कविर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री र राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापा, नेपाली कम्युनिस्ट पार्टीका रामप्रसाद सापकोटासहित चुनावी मैदानमा छन्।...

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठक सम्पन्न भएसँगै भक्तपुर-२ को मतगणना सूर्यविनायक नगरपालिका वडा नम्बर ७ को मतदान केन्द्रबाट सुरु गरिएको हो।

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा नेकपा एमालेका महेश बस्नेत, नेपाली कांग्रेसका कविर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री र राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापा, नेपाली कम्युनिस्ट पार्टीका रामप्रसाद सापकोटासहित चुनावी मैदानमा छन्।

results election 2082