ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रुपन्देही-२ मा मतगणना सुरु
2082 General Results

रुपन्देही-२ मा मतगणना सुरु

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:56 AM 46 views
यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा नेकपा एमालेका विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टीका शुभाष पाण्डेलगायत चुनावी मैदानमा छन्।...

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुरुमा तिलोत्तमा नगरपालिकाको वडा नम्बर १ बाट गणना थालिएको हो।

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा नेकपा एमालेका विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टीका शुभाष पाण्डेलगायत चुनावी मैदानमा छन्।

results election 2082