2082 General
Results
काठमाडौं-३ मा कुलमानलाई सुरुवाती अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 1:26 AM
50 views
काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले १०४१ मतसहित स्पष्ट अग्रता कायम गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार घिसिङ आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा निकै अगाडि देखिएका हुन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले ७४८ मतका साथ पछ्याइरहेका छन्। नेपाली कांग्रेसका रमेश अर्यालले २९८ […]

results
election 2082