२२ फागुन, काठमाडौं । स्याङ्जा-१ मा आजै राति १ बजेदेखि मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठकपछि जिल्ला समन्वय समितिको सभाहलमा आज रातिदेखि मतगणना सुरु हुने भएको हो । स्याङ्जा-१ मा नेपाली कांग्रेसबाट भरतराज ढकाल, नेकपा एमालेबाट मीनप्रसाद गुरुङ, नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनञ्जय रेग्मी लगायत १२ उम्मेदवार छन् ।…
2082 General
Results
स्याङ्जा-१ मा आजै राति १ बजेदेखि मतगणना हुने
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 12:13 AM
44 views
२२ फागुन, काठमाडौं । स्याङ्जा-१ मा आजै राति १ बजेदेखि मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठकपछि जिल्ला समन्वय समितिको सभाहलमा आज रातिदेखि मतगणना सुरु हुने भएको हो । स्याङ्जा-१ मा नेपाली कांग्रेसबाट भरतराज ढकाल, नेकपा एमालेबाट मीनप्रसाद गुरुङ, नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनञ्जय रेग्मी लगायत १२ उम्मेदवार छन् । […]
results
election 2082