ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

प्युठानको मतगणना शुक्रबार बिहानबाट

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:34 AM 52 views
प्युठान । प्युठान शुक्रबार बिहानदेखि मतगणना सुरु हुने भएको छ । शुक्रबार बिहान ७ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना सदरमुकाम खलंगास्थित जिल्ला समन्वय समितिको हलमा हुने तय गरिएको छ। जिल्ला समन्वय समितिको भवनका दुई वटा कोठामा प्रत्यक्ष र समानुपातिकतर्फका मतपेटिका राख्ने व्यवस्था मिलाइएको छ। सुरुमा […]

प्युठान । प्युठान शुक्रबार बिहानदेखि मतगणना सुरु हुने भएको छ । शुक्रबार बिहान ७ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना सदरमुकाम खलंगास्थित जिल्ला समन्वय समितिको हलमा हुने तय गरिएको छ। जिल्ला समन्वय समितिको भवनका दुई वटा कोठामा प्रत्यक्ष र समानुपातिकतर्फका मतपेटिका राख्ने व्यवस्था मिलाइएको छ। सुरुमा…

results election 2082