2082 General
Results
ललितपुर–१ मा राति साढे ११ बजेदेखि मतगणना गर्ने तयारी
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 10:24 PM
52 views
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणना आज राति साढे ११ बजेदेखि सुरु गर्ने तयारी गरिएको छ । ठूलादुर्लुङ, आस्राङ, गिम्दी लगायत क्षेत्रबाट मतपेटिका आइसकेकाले सर्वदलीय बैठक बोलाएर मतगणना सुरु गर्ने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ । मतगणनास्थल गोदावारी नगरपालिकामा तोकिएको छ । आवश्यक व्यवस्थापन तथा तयारीका काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

results
election 2082