2082 General
Results
भक्तपुर-२ मा मतगणना गर्ने तयारी
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 10:35 PM
56 views
भक्तपुर-२ को मतगणना सुरु गर्ने तयारी भएको छ । भक्तपुर निर्वाचन क्षेत्र–२ निर्वाचन अधिकृतको कार्यालयले बिहीबार राति ११ बजेबाट मतगणना गर्ने तयारी भएको जनाएको छ ।  त्यसअघि बसेको सर्वदलीय बैठकले मतगणनाबारे सहमति जुटाएको हो ।

results
election 2082