ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

कुलमान उम्मेदवार भएको काठमाडौँ–३ मा मतगणना सुरु

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 10:51 PM 51 views
उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङ उम्मेदवार भएको काठमाडौँ–३ मा मतगणना सुरु भएको छ । सोही क्षेत्रमा रास्वपाका राजुनाथ पाण्डे पनि उम्मेदवार छन् ।  उक्त क्षेत्रमा बिहीबार राति साढे १० बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन् । 

results election 2082