2082 General
Results
काठमाडौं–२ मा पनि सुरु भयो मतगणना
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 11:20 PM
38 views
 काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर १० अन्तर्गतका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सर्वदलीय बैठक सम्पन्न भएपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । उनका अनुसार मतगणना दक्षिणकाली नगरपालिका वडा नम्बर १ बाट सुरु भएको छ । यसअघि काठमाडौका केही क्षेत्रमा गणना सुरु भइसकेका छन् । 

results
election 2082