ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
काठमाडौं- १ को मतगणना सुरु हुँदै
2082 General Results

काठमाडौं- १ को मतगणना सुरु हुँदै

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 10:15 PM 55 views
सर्वदलीय बैठकले आजै रातिदेखि मतगणना सुरु गर्ने निर्णय भएको काठमाडौं १ का निर्वाचन अधिकृत चुरमान खड्काले जानकारी दिए।...

काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केहीबेरमा सुरु हुने भएको छ ।

सर्वदलीय बैठकले आजै रातिदेखि मतगणना सुरु गर्ने निर्णय भएको काठमाडौं १ का निर्वाचन अधिकृत चुरमान खड्काले जानकारी दिए। गणना बानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रमा मतगणना हुने छ।

results election 2082