2082 General
Results
काठमाडौं-३ मा सर्वदलीय बैठक सकियो, मतगणना सुरु गर्ने तयारी
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 10:47 PM
49 views
काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकले मतगणना प्रक्रिया वडा अनुसार अघि बढाउने सहमति गरेको छ। निर्वाचन अधिकृतका अनुसार, मतगणना अब केहीबेरमा सुरु गरिने तयारी गरिएको छ। काठमाडौं–३ मा रास्वपाबाट राजुनाथ पाण्डे, उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङ र नेकपा एमालेबाट रामेश्वर फुयाल लगायतका उम्मेदवार चुनावी […]

results
election 2082