2082 General
Results
रोल्पा–१ मा शुक्रबार बिहान १० बजेबाट मतगणना सुरु गरिने
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 11:33 PM
54 views
रोल्पा – रोल्पा निर्वाचन कार्यालयका अनुसार रोल्पा–१ मा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतगणना शुक्रबार बिहान १० बजेदेखि सुरु हुने भएको छ । बिहीबार राति सम्म मतपेटिका सदरमुकाम लिबाङस्थित मुख्य निर्वाचन कार्यालयमा आइपुगेको बताइएको छ । निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट गोकुल प्रसाद घर्ती, नेकपा बाट वर्षमान पुन, नेपाली कांग्रेसबाट सुदन कुमार वली र नेकपा माओवादीबाट चुडामणी वली […]

results
election 2082