ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

काठमाडौं-४ को मतगणना साढे ११ बजेदेखि

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 10:41 PM 42 views
२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना राति साढे ११ बजेदेखि हुने भएको छ । प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान सम्पन्न भएको थियो । क्षेत्र नम्बर ४ अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन भइसकेको छ । केहीबेरपछि सर्वदलीय बैठक बसेर गणनासम्बन्धी निर्णय लिइने बूढानीलकण्ठ नगरपालिका […]

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना राति साढे ११ बजेदेखि हुने भएको छ । प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान सम्पन्न भएको थियो । क्षेत्र नम्बर ४ अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन भइसकेको छ । केहीबेरपछि सर्वदलीय बैठक बसेर गणनासम्बन्धी निर्णय लिइने बूढानीलकण्ठ नगरपालिका…

results election 2082