ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

चितवन-२ मा राति साढे १२ बजेदेखि मतगणना

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 11:22 PM 59 views
२१ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर २ को मतगणना आजै रातिदेखि हुने भएको छ । राति साढे १२ बजेदेखि मतगणना गर्ने निर्णय सर्वदलीय बैठकले गरेको हो । चितवन-२ रास्वपा सभापति रवि लामिछाने उम्मेदवार भएको क्षेत्र हो । यहाँ नेपाली कांग्रेसबाट मीना खरेल उम्मेदवार छिन् भने एमालेबाट अस्मिन घिमिरे उम्मेदवार छन्  ।

results election 2082