ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

रूपन्देहीमा खस्यो ६५ प्रतिशत मत, आजै रातिदेखि मतगणनाको तयारी

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 8:54 PM 57 views
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रूपन्देहीमा बिहीबार ६५ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार जिल्लाभर शान्तिपूर्ण सकिएर मतदान केन्द्रबाट मतपेटिका संकलन तथा सिलबन्दी गर्ने कार्य जारी छ । मतगणनाका लागि जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा अलग-अलग मतगणनास्थल तोकिएको छ । मतपेटिका संकलन सम्पन्न भएपछि सर्वदलीय बैठकको निर्णयअनुसार सकेसम्म बिहीबार रातिदेखि नै मतगणना शुरू गरिने छ । रूपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र छन् । जिल्लामा ३ लाख ४६ हजार २०३ पुरुष...
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रूपन्देहीमा बिहीबार ६५ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार जिल्लाभर शान्तिपूर्ण सकिएर मतदान केन्द्रबाट मतपेटिका संकलन तथा सिलबन्दी गर्ने कार्य जारी छ । मतगणनाका लागि जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा अलग-अलग मतगणनास्थल तोकिएको छ । मतपेटिका संकलन सम्पन्न भएपछि सर्वदलीय बैठकको निर्णयअनुसार सकेसम्म बिहीबार रातिदेखि नै मतगणना शुरू गरिने छ । रूपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र छन् । जिल्लामा ३ लाख ४६ हजार २०३ पुरुष, तीन लाख २६ हजार ३११ महिल...
results election 2082