ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

कास्कीमा करिब ६१ प्रतिशत मत खस्यो, मतगणना आजैदेखि

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 9:04 PM 47 views
कास्कीमा आज बिहीबार रातिदेखि नै मतगणना शुरू हुने भएको छ ।  मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेका अनुसार मतगणनास्थलमा मतपेटिका आएपछि सर्वदलीय बैठक बस्नसाथ मतगणना शुरू गरिनेछ ।  पोखराका मुख्य बजारबाट मतदान सकिएलगत्तै मतपेटिका मतगणनास्थलमा पुर्‍याइसकिएको छ ।  कास्की क्षेत्र नम्बर २ को सबै स्थानबाट मतपेटिका आइसकेको छ । अब केहीबेरमा यस क्षेत्रको मतगणना शुरू गरिने भएको छ ।  यता, कास्की १ र ३ को भने मतपेटिका आउने क्रम जारी छ । करिब एक डेढ घण्टामा अन्य स्थ...
कास्कीमा आज बिहीबार रातिदेखि नै मतगणना शुरू हुने भएको छ ।  मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेका अनुसार मतगणनास्थलमा मतपेटिका आएपछि सर्वदलीय बैठक बस्नसाथ मतगणना शुरू गरिनेछ ।  पोखराका मुख्य बजारबाट मतदान सकिएलगत्तै मतपेटिका मतगणनास्थलमा पुर्‍याइसकिएको छ ।  कास्की क्षेत्र नम्बर २ को सबै स्थानबाट मतपेटिका आइसकेको छ । अब केहीबेरमा यस क्षेत्रको मतगणना शुरू गरिने भएको छ ।  यता, कास्की १ र ३ को भने मतपेटिका आउने क्रम जारी छ । करिब एक डेढ घण्टामा अन्य स्थानबाट पनि मतपेटिका पोखरा आइपुग्...
results election 2082