ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा सबैलाई धन्यवाद, शहीदलाई उच्च सम्मान : प्रधानमन्त्री कार्की

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 9:19 PM 44 views
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएपछि सबै क्षेत्रलाई धन्यवाद दिएकी छिन् । उनले निर्वाचनमा उत्साहजनक सहभागिताका सँगै ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधान सम्मत निकास दिन सफल भएको भन्दै सबै नेपालीलाई धन्यवाद दिएकी हुन् । ‘निर्वाचन आयोगको कुशल नेतृत्व, सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको वफादारिता, मेरो मन्त्रिपरिषद्का सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूको लगनशीलता, राजनीतिक दल र उम्मेदवारहरूको सकारात्मक सहयोग, ...
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएपछि सबै क्षेत्रलाई धन्यवाद दिएकी छिन् । उनले निर्वाचनमा उत्साहजनक सहभागिताका सँगै ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधान सम्मत निकास दिन सफल भएको भन्दै सबै नेपालीलाई धन्यवाद दिएकी हुन् । ‘निर्वाचन आयोगको कुशल नेतृत्व, सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको वफादारिता, मेरो मन्त्रिपरिषद्का सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूको लगनशीलता, राजनीतिक दल र उम्मेदवारहरूको सकारात्मक सहयोग, अन्तर्राष्ट्रिय समुदायको साथ र समर्थन, सञ्चार माध्...
candidates election 2082