ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

काठमाडौं १ : राति १० बजेबाटै मतगणना हुने

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 9:26 PM 55 views
काठमाडौं क्षेत्र नम्बर १ मा राति १० बजेबाट मतगणना हुने भएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा बसेको सर्वदलीय बैठक​ले बिहीबार राति १० बजेबाटै मतगणना गर्ने निर्णय गरेको हो ।​ साथै सर्वदलीय बैठकले २/२ घण्टामा मतपरिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

results election 2082