2082 General
Commission
८ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 9:32 PM
50 views
निर्वाचन आयोगले विभिन्न आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले रसुवा, दोलखालगायतका जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिएको जानकारी दिएका हुन् । 'रसुवा, दोलखा, रुकुम पूर्व, बाजुरा, बझाङ र हुम्ला र रसुवामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी भएको छ, अन्यत्र केही जिल्लामा पनि मतपेटिका ढुवानी जारी छ । शुक्रबार दिउँसो १२ बजेसम्म सबै जिल्लाको मतपेटिका सङ्कलन पूरा हुनेछ,' उनले भने ।

commission
election 2082