ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
हुम्लामा ६४.९५ प्रतिशत मतदान
2082 General Election

हुम्लामा ६४.९५ प्रतिशत मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 8:24 PM 67 views
हुम्ला – हुम्लामा २२ हजार ३२८ अर्थात् कुल मतको ६४.९५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार कुल खसेको मतमध्ये महिला १० हजार ९८९ र पुरुष ११ हजार ३३९ रहेका छन् । हुम्लाको कुल मतदाता सङ्ख्या ३४ हजार ३७२ रहेको थियो ।

election election 2082