ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

देशभर ६० प्रतिशत मतदान : निर्वाचन आयोग

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 6:48 PM 52 views
<p>काठमाडौं । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ ।निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुल ६० प्रतिशत मतदान भएको जानकारी दिए । विस्तृत विवरण संकलन भइरहेको उनले बताए । शान्तिपूर्ण मतदान भएको आयोगले जनाएको छ ।मतदानका निम्ति बिहीबार (फागुन २१) बिहान ७ देखि साँझ ५ बजेसम्मको समय [&#8230;]</p> <p>The post देशभर ६० प्रतिशत मतदान : निर्वाचन आयोग appeared first on RONB post.</p>

काठमाडौं । निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुल ६० प्रतिशत मतदान भएको जानकारी दिए ।

विस्तृत विवरण संकलन भइरहेको उनले बताए । शान्तिपूर्ण मतदान भएको आयोगले जनाएको छ ।
मतदानका निम्ति बिहीबार (फागुन २१) बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।

The post देशभर ६० प्रतिशत मतदान : निर्वाचन आयोग appeared first on RONB post.

commission election 2082