ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर करीब ६० प्रतिशत मत खस्यो

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 6:40 PM 62 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज भएको मतदानमा देशभर करीब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएपछि आयोगले आज अपराह्न पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएको थियो ।  केही ठाउँमा सामान्य घटनाबाहेक मतदान शान्तिपूर्ण एवं उल्लाहपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कुल २७५ सिटका लागि मतदान भएको हो, जसमा पहिलो हुने निर्वाचित हुने निर्

commission election 2082