ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर उत्साहपूर्ण मतदान [तस्वीरहरू]

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 5:00 PM 70 views
काठमाडौं । केही ठाउँमा सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज शान्तिपूर्ण एवं उल्लाहपूर्ण रूपमा सम्पन्न भएको छ । आज बिहान ७ बजे शुरु भएको मतदान साँझ अपराह्न ५ बजे सम्पन्न भएको हो । मतदानमा नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । आयोगका अनुसार निर्वाचनमा करीब ६० प्रतिशत मत खसेको छ ।   तस्वीरहरू    

commission election 2082